
पोखरा । पोखरामा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन। भक्तपुर घर भई पोखरा महानगरपलिका-१७ ड्यामसाईडमा डेरा गरी बस्दै आएका अन्दाजी ३५ वर्षीय अशोक अधिकारी मृत भेटिएका हुन।
उनी डेरा अगाडी नै मृत भेटिएका हुन । उनी गएको एक वर्ष देखी पोखराको होटल ग्राण्डमा काम गर्दै आएको खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
