फेरि बढ्यो सुनको मूल्य, कति छ मूल्य?

Share:

काठमाडौँ– सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार दुई सय रुपैयाँले बढेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: