
पोखरा । नेपालका निबर्तमान कप्तान पारस खड्का टि १० लिगको दोश्रो खेलमा समेत टिममा समावेश भएका छन् । उनको टिम आबु धाबिले अहिले नर्थन वारियार्ससंग खेली रहेको छ। अहिले वारियार्सले टस जितेर ब्याटिंग गरिरहेको छ।
उक्त खेल हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्
