चिनियाँ राष्ट्रपतिको सीको पुत्ला दहन, यस्तो छ कारण

664
0
Share:

भैरहवा– भैरहवाका स्थानिय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् । नेपालको भूमि अतिक्रमणको विरोध गर्दै उनीहरुले फिङको पुत्ला दहन गरेका हुन्।

उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् । तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ ।

कमेन्ट गर्नुहोस्
Share: