
काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशले पुरुष क्रिकेट टिमको घोषणा गरेको छ।
बंगलादेशले राष्ट्रिय टोलीबाट खेलिरहेका तीन खेलाडी राख्दै साग खेल्ने यू-२३ टिमको घोषणा गरेको हो । बंगलादेशको टोलीको कप्तानी नाज्मुल हुसेनले गर्नेछन्। सौम्य सरकार, अफिफ हुसेन र नाइम शेख सिनियर टिमका खेलाडी रहेका छन् ।
बंगलादेशको टिम :
मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मा
कमेन्ट गर्नुहोस्
