तेक्वान्दोमा नेपालका महराले जिते स्वर्ण

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका वीर बहादुर महराले स्वर्ण जितेका छन् ।

पुरुष ६८ केजीमुनी गेरुगीतर्फ महराले स्वर्ण जितेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: