
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालकी मिनु गुरुङले बक्सिङमा स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित कराते हलमा सोमबार गुरुङले स्वर्ण जितेकी हुन् ।
महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् ।
कमेन्ट गर्नुहोस्
