कप्तान निरु थापासंगै मनमाया लिम्बुले लिइन् अन्तराष्ट्रिय फुटबलबाट सन्यास

Share:

पोखरा। नेपालि महिला फुटबल टिमकी कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छन् । यस्तै टिमकी अर्की सदस्य मनमाया लिम्बुले समेत सन्यासको घोषणा गरेकी छन्।

साग महिला फुटबलको फाइनलमा भारतसंग २-० ले पराजित भएसंगे उनीहरुले सन्यासको घोषणा गरेका हुन् । उनीहरुले घरेलु लिग खेल्ने गरि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले समेत यसअघिनै राजिनामाको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: