लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने मन्त्रि अर्यालको दावी

390
0
Share:

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रि पदमा कुमारी अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका समेत उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: