
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ः३० बजेका लागि डकिएको सांसद डा डिला संग्रौलाले जानकारी दिइन् ।
संसदमा के के विषयलाई कसरी उठाउने, उठाउनु पर्ने विषयबस्तुहरु के के छन् भन्ने लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
