नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

Share:

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस ४गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा रहेका कृष्णप्रसाद कोइरालाको झापा सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालयमा रहेका गंगा पन्तको जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएको छ ।

को कहाँ सरुवा भए ? हेर्नका लागि यहाँ थिच्नुहोस् ।

कमेन्ट गर्नुहोस्
Share: