युट्युबमा हेम शर्मा र सम्झना भण्डारीको ‘के भाछ भाछ’ (भिडियोसहित)

Share:

पोखरा । हेम शर्मा (मुस्कान) र सम्झना भण्डारीको आवाजमा रहेको के भाछ भाछ बोलको गीत सार्वजनिक भएको छ । गीत दीयान इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

माया/प्रेमसँग सम्बन्धित सो गीत मधु चापागाईले लेखेकी हुन् । गीतको एरेन्जर कृष्ण विक हुन् भने लय लिर्जना नारायण भट्टराईको रहेको छ । गीतमा विवेक देवाली, विजय देवाली र आयुष्मा कार्कीको अभिनय देख्न पाइन्छ ।

भिडियो::

कमेन्ट गर्नुहोस्
Share: