
एजेन्सी छत्तिसगढ, मंसिर १५ / भारतको छत्तिसगढ राज्यको सुकमा जिल्लामा माओवादी आक्रमणमा परी भारतीय केन्द्रीय रिजर्व प्रहरी बलका १३ जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सोमबार साँझ डोमिनेशनमा निस्केको प्रहरी टोलीमाथि माओवादीहरुले आक्रमण गरेका थिए। उनीहरुले प्रहरी आउने बाटोमा एम्बुस थापेको समाचारमा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्

