
काठमाडौं । विभिन्न १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० फेरिएका छन् । सरकारले ६० जना सह–सचिव तथा उपसचिवहरुको पदस्थापना तथा सरुवा गर्दा १६ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु फेरिएका हुन् ।
गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
सीडीओ सरुवाको सूची :
कमेन्ट गर्नुहोस्


