
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी निवासमा मदिरा लिएको भन्दै आलोचना भइरहेको बेला मुख्यमन्त्री सचिवालयले भने यो विषयलाई अतिरञ्जित गरिएको भन्दै खण्डन गरेको छ।
मुख्यमन्त्री गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनीमाथि कतिपयले सरकारी ओहदाको दुरुपयोग गरेको आरोप लागिरहेका छन्।
मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
यस्तो छ बिज्ञप्ति :
कमेन्ट गर्नुहोस्

