
काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।
हेर्नुहोस भिडियो:
कमेन्ट गर्नुहोस्
