बढ्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाण्डाै – सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार ताेलाकाे ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
Share: