
काठमाडौँ- आगामी चैत ६ गतेबाट हुने तय भएको यस वर्षको एसईई परीक्षा सर्नसक्ने जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गराएका छन्।
उनले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने जानकारी राष्ट्रियसभामा आइतबार गराएका हुन्। राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कक्षा १ देखि ९ का करिब ५० लाख बिद्यार्थी चैत ५ सम्ममा परिक्षा दिएर सक्ने र संक्रमण बढ्दै गएमा अरु बिद्यार्थीको एसईई परीक्षा सर्नसक्ने उनले बताएका छन्।
कमेन्ट गर्नुहोस्
