
काठमाडौं । सोलुखुम्बुको फेरा केन्द्रविन्दु भएर मध्यरातमा भूकम्म गएको छ।
फेरा आसपास केन्द्रबिन्दु भएर बुधबार राति १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
