स्वास्थ्य मन्त्रालयले त्रुटी सच्यायो, नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्रै

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै पुनः अर्को सूचना जारी गरी त्रुटी सच्याएको हो ।

आज काठमाडौँ  चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: