
स्याङजा । स्याङजामा सोमबार एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
विहान करिब ८ः३० बजे चापाकोट नगरपालिका–८ खोरियाघाट स्थित कालिगण्डकी नदिको किनारमा स्थानिय ७२ वर्षीय तोय बहादुर माझी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
