
पोखरा । आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा यथावत छ।
यस्तै, तेजाबी सुन पनि स्थिर रहँदै ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। चाँदी आज एक हजार ३७० रुपैयाँ कायम गरिएको छ ।
कमेन्ट गर्नुहोस्
