
पोखरा । पोखरामा बिहीबार बेलुका भूकम्पको धक्का महसूस भएको छ ।
बिहीबार बेलुका ५ बजेर २७ मिनेट जाँदा कास्कीको हेम्जालाई केन्द्रविन्दु बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुष गरिएको छ ।
कमेन्ट गर्नुहोस्
