असोज ५ गतेदेखि आन्तिरक उडान र सार्वजनिक यातायात चल्ने

Share:

काठमाडौँ । सरकारले आगामी असोज ५ गतेदेखि आन्तिरक उडान र सार्वजनिक यातायात शुरु गर्ने निर्णय गरेको छ ।

सोमबार बसेकोे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गरी ५ गतेदेखि देशभर आन्तिरक उडान र छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायात शुरु गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ १ बाटै सेवा सञ्चालन ल्याउने भनिएपनि कोरोना संक्रमित बढ्न थालेपछि सरकारले सबैखाले उडान र सवारीसाधनमा रोक लगाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: