बसको ठक्करबाट कांग्रेस सांसद घाइते

510
0
Share:

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ दुर्घटनामा परी घाइते भएका छन् ।

उनी सवार बा.६५प ५६७३ नं. को स्कुटरलाई सोमबार बिहान काठमाडौँको टेकुमा बा.२ख ९८१० नं. को मिनी बसले  ठक्कर दिएको हो ।

घाइते रसाइलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । खुट्टा र कुमनजिक चोट लागेका सांसद रसाइलीको अवस्था सामान्य रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: