
नवलपुर । नवलपरासी पूर्वमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोमबार बिहान जिल्लाको गैंडाकोट नगरपालिका १४ भागर स्थित भित्री सडक खण्डको नालीको साईडमा स्थानिय ३७ वर्षीय फुल बहादुर सारु मगर मृत फेला परेका हुन् ।
उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
