विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।

यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।

हालसम्म २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: