पोखराका ७१ सहित गण्डकी प्रदेशमा थप १११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ७१ सहित गण्डकी प्रदेशमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका गण्डकीका अनुसार सोमबार दिउँसो कास्कीको पोखराका ७१ जना, बाग्लुङका २० जना, तनहुँका १८ जना र लमजुङका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा पोखरा स्थित चरक मेमोरियल हस्पिटलमा नमुना संकलन गरेका ३४ वर्षीय पुरुष तथा २६, २३, २१ र २५ वर्षीया महिला, पोखरा महानगरपालिका २० का २७ वर्षीया महिला र २६ वर्षीय पुरुष, १७ का ४९, ३७ र ३६ वर्षीय पुरुष तथा २७ र २८ वर्षीया महिला, १४ का ३० वर्षीय पुरुष, ५ का ९ वर्षीय बालक सहित ३५ वर्षीय पुरुष तथा ६ र ११ वर्षीया बालिका सहित ४६, ३६, ३० र ५० वर्षीया महिला, ८ का २५ र २६ वर्षीय पुरुष तथा ४० र ५१ वर्षीया महिला, ७ का ३१, ३२, ३३, २५, २२, २३, २१, २२ र ३३ वर्षीय पुरुष, ४ का ४२ र ६५ वर्षीय पुरुष, १९ का ४८ वर्षीय पुरुष, ९ का १३ वर्षीय बालक सहित ४४, ३७, ३६, ३३, ३६, ३३, ३४, ३०, २७, ३२, ३७, २४, ३१, २५, २२, २४ र २८ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका सहित १८ र ३८ वर्षीया महिला, २९ का ३६ र ४८ वर्षीय पुरुष, ६ का ६ वर्षीय बालक तथा २८ र ५९ वर्षीया महिला, १० का २५ वर्षीया महिला तथा ३८, ३१, ४८, २३ र ६८ वर्षीय पुरुष, ३३का २० वर्षीय पुरुष, ३० का २८ वर्षीय पुरुष र २ का ३९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँको व्यास १० का २६ वर्षीय पुरुष, २ का १३ वर्षीया बालिका तथा १३ वर्षीय बालक सहित ४८ र ५१ वर्षीय पुरुष, ११ का ३८ वर्षीया महिला तथा २४ र ५२ वर्षीय पुरुष, ४ का ३९ वर्षीय पुरुष तथा १४ वर्षीया बालिका सहित २० वर्षीया महिला, ३ का ३५ वर्षीय पुरुष तथा ३३ र ३४ वर्षीया महिला, वडा नखुलेका २४ वर्षीया महिला तथा ३२ र ५४ वर्षीय पुरुष, भिमाद ५ का २६ वर्षीय पुरुष, लमजुङ सुन्दरबजारका ३१ र ४६ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका २ का ३६, २६ र १७ वर्षीय पुरुष तथा १२ वर्षीया बालिका सहित ३५ र ४७ वर्षीया महिला, १० का २४ वर्षीया महिला तथा ३७ वर्षीय पुरुष, १ का ३३ वर्षीय पुरुष, काठेखोला ५ का ३६, ३७, ३४, ३५, ३४, ३६, ३१, २४, २३ र २१ वर्षीय पुरुष, ६ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९२८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: