विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, १२ लाख ५६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ करोड नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ५ करोड २ लाख ५४ हजार संक्रमित रहेका छन् ।

यस्तै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ ।

हाल विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड ५५ लाख ५१ हजार ४६ हजार ४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: