बढ्यो सुनचाँदीको भाउ, कति छ आज?

Share:

पोखरा । बुधबार (आज) सुन प्रतितोला १०० ले बढेको छ । बुधबार सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: