पोखराका ७० सहित गण्डकीमा थप ११३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार हालसम्म ९ वटा जिल्लाका १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ७० जना, नवलपुरका २२ जना, बाग्लुङका ११ जना, गोरखाका १० जना, तनहुँका ९ जना, स्याङ्जाका ५ जना, लमजुङका ३ जना, मुस्ताङका २ जना र पर्वतका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ४१ र ६७ वर्षीय पुरुष तथा २३, २५ र ६१ वर्षीया महिला, वडा नं.२ का ५७ र ४९ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.३ का ३२ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं.४ का ५३ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं. ५ का ३६ र २० वर्षीय पुरुष तथा २९ र ३२ वर्षीया महिला, वडा नं. ७ का २०, ४२ र ४३ वर्षीय पुरुष तथा १९, ७४, ४४ र ६० वर्षीया महिला, वडा नं.८ का २३, ६३, ३९, ५७ र ४८ वर्षीया महिला, वडा नं.१० का २८, ८८, २१, ५० र ४९ वर्षीय पुरुष तथा ५५, ४२ र ४४ वर्षीया महिला, वडा नं. ११ की ६१ वर्षीया महिला, वडा नं.१२ का ४६, ३८ र ८० वर्षीय पुरुष तथा ३० र ३५ वर्षीया महिला, वडा नं.१३ का २८ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.१४ का २३ वर्षीय पुरुष, वडा नं.१५ का ६० र ३० वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.१७ का २५, ३७ र ६५ वर्षीय पुरुष तथा ५९, २९, २५ र ७९ वर्षीया महिला, वडा नं.१८ का ५७, ३९ र ४३ वर्षीया महिला, वडा नं.२१ का ५१ वर्षीय पुरुष, वडा नं.२५ की ३० वर्षीया महिला, वडा नं.२६ का २९ वर्षीय पुरुष, वडा नं.२७ का २५ र ४७ वर्षीय पुरुष तथा ५१ र ५२ वर्षीया महिला, वडा नं.२९ का ५२ वर्षीय पुरुष, वडा नं.३३ का ५८ वर्षीय पुरुष, वडा नखुलेका ३६–३६ वर्षीय पुरुष तथा १६ वर्षीया महिला रहेका छन् ।

यस्तै स्याङ्जाको बिरुवा वडा नं.७ की २९ वर्षीया महिला, वालिङ वडा नं.५ का ६८ वर्षीय पुरुष, वडा नं. ९ का ५९ वर्षीय पुरुष तथा ४६ वर्षीया महिला, पुतलीबजार वडा नं.८ की ४१ वर्षीया महिला, तनहुँ व्यास वडा नं.११ का ६५ वर्षीय पुरुष, वडा नं. २ का ४३ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.५ का ३६ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.७ का ४५–४५ वर्षीय पुरुष, देवघाट वडा नं.१ का १७ वर्षीय पुरुष, भानु वडा नं.९ का ६२ वर्षीय पुरुष, पालिका नखुलेका ७७ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.७ का १९ वर्षीय पुरुष, वडा नं.६ का ३२ वर्षीय पुरुष, वडा नं.१३ का ४२ वर्षीय पुरुष, अजिरकोट वडा नं.४ का ३० वर्षीय पुरुष, आरुघाट वडा नं.६ का २३ वर्षीय पुरुष, बार्पाक वडा नं.७ का ३७ वर्षीय पुरुष, वडा नं.८ का ८९ वर्षीय पुरुष, गण्डकी वडा नं. ७ का ५८ वर्षीय पुरुष, पालुङटार वडा नं.३ की २३ वर्षीया महिला, सिरानचोक वडा नं.७ की ३४ वर्षीया महिला, पर्वतको पैँयू वडा नं.२ का ६३ वर्षीय पुरुष, मुस्ताङका ४७ र ७१ वर्षीय पुरुष, बाग्लुङका २३, ४८, ६४, २५, ५८, ४५ र ३० वर्षीय पुरुष तथा २४, २८, ३१–३१ वर्षीया महिला, लमजुङ दुधपोखरी वडा नं.६ का ३० र ३१ वर्षीय पुरुष, बेशीसहर वडा नं.२० का २४ वर्षीय पुरुष एवं नवलपुरको विनयत्रिवेणी वडा नं.४ का ३१ वर्षीय पुरुष, देवचुली वडा नं.९ का ३३ वर्षीय पुरुष, वडा नं.१० का ४४ वर्षीय पुरुष, वडा नं.१२ का ३४ वर्षीय पुरुष, वडा नं.१४ की ३७ वर्षीया महिला, गैंडाकोट वडा नं.१ का ५० वर्षीय पुरुष, वडा नं.५ का २१ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं.८ का २८ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.१३ की २६ वर्षीया महिला, हुप्सेकोट वडा नं.१ का ३७ वर्षीय पुरुष, वडा नं.२ का २४ वर्षीय पुरुष, कावासोती वडा नं.२ का ४१ र ६० वर्षीय पुरुष, वडा नं.८ का ७० वर्षीय पुरुष तथा ८८ वर्षीया महिला, वडा नं.११ का ५० वर्षीय पुरुष, वडा नं.१७ का ३० वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६८१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: