
पोखरा । सुनको मूल्य शुक्रबार (आज) प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
सुन आज तोलाको मूल्य ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको छ । आज तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
