
पोखरा । बुधबार (आज) सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।
आज सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार चाँदीको मुल्य पनि घटेको छ ।
आज चाँदी तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
