पोखरामा एक पुरुष मृत फेला

Share:

पोखरा । पोखरामा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा–१६ लामाचौरस्थित घाटीपाटनको कच्चिरोड साइडको नालामा हाल नाम, थर र वतन नखुलेको वर्ष अन्दाजी ४० को पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: