प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटी बैठकले केपी ओलीलाई हटाउँदै अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्तावित गरेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: