
पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।
एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध -याली र सभा हुनेछ ।
विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
