आइतबार सुनचाँदीको मूल्य कति छ?

Share:

पोखरा । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य यथावत रहेको छ ।

आज सुनको मूल्य यथावत रही ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि यथावत रहेको छ । अघिल्लो दिन १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघ जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: