दार्चुलामा भूकम्पको धक्का

Share:

दार्चुला। दार्चुलामा मंगलबार (आज) बिहान भूकम्प गएको छ ।

बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ म्याग्निट्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का निकटवर्ती भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: