
पोखरा । सुनचाँदीको मूल्य शुक्रबार (आज) सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
