सुनचाँदीको मूल्य घट्यो, कति छ आज?

Share:

पोखरा । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ७०० रूपैयाँले घटेर ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार प्रतितोला सुन ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: