
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
३० गते काठमाडौँका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
