
पोखरा । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
