स्याङजामा भरुवा बन्दुकसहित एक पक्राउ

Share:

स्याङ्जा। स्याङ्जामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ०६स्२५ बजे पुतलीबजार नगरपालिका–२ निवासी ६९ वर्षीय डिलबहादुर गुरुङ अबैध रुपमा घरमा राखेको एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कर्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: