आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ५० रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: