गोरखामा युवकको शव फेला

Share:

गोरखा । गोरखामा बुधबार एक युवकको शव फेला परेको छ ।

बिहान १०ः३० बजे गोरखाको गण्डकी गाँउपालिका–४ मरौटे स्थित बुढिगण्डकी नदिको किनारामा अन्दाजी १७ वर्षका युवकको शव फेला परेको हो ।

मृतकको हालसम्म पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: