
काठमाडौं : नेपालमा बिहिबार १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ८३७ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै यस अवधिमा१३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ सय ६३ जना कोभिडका क्रमित रहेका छन्।
कमेन्ट गर्नुहोस्
