रवि लामिछाने विजयी

Share:

काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

रविले ४४ हजार ९३४ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४०६ मत प्राप्त गरे । एमालेका उम्मेदवार पोखरेलले १४ हजार ५५ मत प्राप्त गरे । 

कमेन्ट गर्नुहोस्
Share: