पोखरामा श्रीमानले घरको छतबाट फाल्दा श्रीमतीको मृत्यु

379
0
Share:

पोखरा, ३० फागुन /पोखरा ४ गैहपाटनको पन्थी मार्गमा घाइते अवस्थामा भेटिएकी एक महिलाको अस्पताल लैजादै गर्दा मृत्यु भएको हा । कास्कीको रुपाकोट घर भै पोखरा ४ बस्ने लक्ष्मी सुनार अधिकारीेको अस्पताल लैजादै गर्दा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले  जानकारी दिए ।

murder shrimatiप्रहरीको पारम्भीक अनुसन्धाले लक्ष्मीलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीको भनाई छ । लक्ष्मीका श्रीमान सोम सुनारले घरको छतबाट फल्दा श्रीमतीेको मृत्यु भएको प्रहरीको भनाई छ ।

लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनाको बारे लक्ष्मीका श्रीमान्लाई पक्राउ गरि थप अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख पालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: