दक्षिण अफ्रिकामा विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण

288
0
Share:

काठमाडौं, फाल्गुन ३० / दक्षिण अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् । केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश युनिभर्सिटीले संयुक्त रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न गरेको दावी गरिएको छ ।

linga prt.

विश्वमै यस्तो अपरेशन दोस्रो पटक गरिएको बताइएको छ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल भएको थियो ।

तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब भएपछि शल्यक्रिया गरिएका २१ वर्षीय उक्त युवकको बारेमा अरु थप जानकारी दिइएको छैन ।ling prtyaaropan

टीम प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले चिकित्सा विज्ञानका लागि यो ठूलो उपलब्धि भएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: