यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

Share:

काठमाडौं : नेपाललाई यूएईले जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई रवाफीलो लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: